Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

By: Hariprasad Sodari
Publisher : N/A
धर्मभित्रको विज्ञान त्यसै लेखिएको होइन । यसभित्र चिन्तन, मनन र निदिध्यासनका सामग्रीलाई समेटेर गागरमा सागर भर्ने काम गरेका छन् हरिले । एकपछि अर्को कृतिमा सुधार र गुणस्तर बढ्दै जानु भनेको भविष्यको बाटो फराकिलो बन्नु हो। – सं. डा. स्वामी प्रपन्नाचार्य
Price: Rs. 450
Quantity:

About the Book

सोडारीले हाम्रा प्राचीन मूल्यमान्यताहरू, संस्कार र संस्कृतिहरू कत्तिका सही छन्, कति वैज्ञानिक छन् र तिनीहरूको पालना गर्नाले हामीलाई के कस्ता लाभ हुन सक्छन् ? भन्ने तथ्य बुझाउन गम्भीर अध्ययन र अथक परिश्रम गरेर यो पुस्तक तयार गर्नुभएको छ। – श्री १०८ डा. स्वामी रामानन्द गिरि


त्यसताका ‘नियमित आकस्मिकता’ले बुद्धिजीवीहरूमा एउटा हलचल नै ल्याएको थियो । यतिबेला सोडारीज्यूबाट प्रस्तुत ‘धर्मभित्रको विज्ञान’ पनि आजका बौद्धिक वर्गका समाजमा एउटा नयाँ आध्यात्मिक अभियान (A new spiritual Movment)को रूपमा समय सापेक्ष देखा पर्न आएको छ। -सत्यमोहन जोशी

 

स्वनामधन्य तपस्वी गुरु डा. स्वामी प्रपन्नाचार्यजी महाराजजस्ता सुयोग्य गुरुका सुयोग्य शिष्य बनेर धार्मिक, आध्यात्मिक क्षेत्रमा आर्जेका ज्ञानलाई धर्मभित्रका विज्ञानका रूपमा पस्केर ठूलो गुन लाउनुभएको छ हरिजीले ।
– प्रा. डा. ऋषिराम पोखरेल

Related Products

View All
Auspicious by Design

Auspicious by Design

Rs. 2,400
Book of GRE Practice Problems
5%

Book of GRE Practice Problems

Rs. 3,040 Rs. 3,200
Save Upto Rs 160
भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha
15%

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha

Rs. 765 Rs. 899
Save Upto Rs 134
हिउँकाे गीत
15%

हिउँकाे गीत

Rs. 676 Rs. 795
Save Upto Rs 119
Vedma Ke Cha? (वेद मा के छ ?)

Vedma Ke Cha? (वेद मा के छ ?)

Rs. 370
ऐँठन (Aaithan)

ऐँठन (Aaithan)

Rs. 695