Dhritarashtra | धृतराष्ट्र

Dhritarashtra | धृतराष्ट्र

By: Ghanashyam Kandel
Publisher : Airawati Prakashan
Price: Rs. 200
Quantity:

About the Book

महाभारतले खल चरित्र मानेका धृतराष्ट्रको पक्षबाट सहानुभूतिपूर्वक वकालत गरिएको छ भने, महाभारतले सर्वश्रेष्ठ ठहराएका कृष्णलाई कुटिल र त्यागी मानिएका भीष्मलाई कुण्ठाग्रस्त भएको तर्क स्थापित गरिएको छ । यस काव्यमा कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो ।

Related Products

View All
Limbuvanko Eitihasik Dastabej Sangraha | लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

Limbuvanko Eitihasik Dastabej Sangraha | लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

Rs. 2,500
Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)
10%

Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)

Rs. 383 Rs. 425
Save Upto Rs 42
Khalangama Hamala (खलंगामा हमला)

Khalangama Hamala (खलंगामा हमला)

Rs. 375
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Seto Dharati (सेतो धरती)
10%

Seto Dharati (सेतो धरती)

Rs. 405 Rs. 450
Save Upto Rs 45
Madhabi (माधवी)

Madhabi (माधवी)

Rs. 900