Ijoriya | इजोरिया
15%

Ijoriya | इजोरिया

By: Subin Bhattarai
Publisher : Fine Print
उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्। ‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो।
Price: Rs. 636 Rs. 748
Save Upto Rs 112
Quantity:

About the Book

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो । 
इजोरिया महिलाको कथा हो । 
इजोरिया मधेसको कथा हो । 
इजोरिया मुक्तिको कथा हो । 
इजोरिया माया र ममताको कथा हो । 
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Related Products

View All
Damini Bhir | दमिनी भीर

Damini Bhir | दमिनी भीर

Rs. 550
मुना-मदन (Muna-Madan)
7%

मुना-मदन (Muna-Madan)

Rs. 70 Rs. 75
Save Upto Rs 5
Clear Sky, Red Earth

Clear Sky, Red Earth

Rs. 990
GURKHA
10%

GURKHA

Rs. 863 Rs. 958
Save Upto Rs 95
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Book of GRE Practice Problems
5%

Book of GRE Practice Problems

Rs. 3,040 Rs. 3,200
Save Upto Rs 160