मिलारेपा

मिलारेपा

By: N/A
Publisher : N/A
वज्रयानलाई कसरी बुझ्ने ? मिलारेपाको जीवनी पढ ! रेपा प्रोग्राम के हो ? मिलारेपाको जीवनी पढ ! गुरुप्रति श्रद्धा कसरी बढाउने ? मिलारेपाको जीवनी पढ ! मोक्षका लागि चाहिने श्रद्धा, प्रज्ञा, धैर्य, उत्साह, साधना, लगन इत्यादि सबै कुरा कहाँ पाइन्छ ? मिलारेपाको जीवनी पढ ! हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी मिलारेपाको जीवन कथा हो यो । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापकर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उनले यही जुनीमा प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाडे । यो एक अद्भुत र सुन्दर पुस्तक हो, जुन अत्यन्त सरल भाषामा लेखिएको, चित्ताकर्षक र पठनीय छ । यसमा कुनै शास्त्रको भारी गन्थन छैन तर यो शास्त्रहरूको पनि शास्त्र हो । मान्छेका काय, वाक् र चित्तमा आएका जिज्ञासा मेटाउने गुरुजत्तिकै खँदिलो छ- मिलारेपाको जीवनी |
Price: Rs. 600
Quantity:

About the Book

Related Products

Asahamati 3 (असहमति ३)

Asahamati 3 (असहमति ३)

Rs. 500
Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)
10%

Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)

Rs. 135 Rs. 150
Save Upto Rs 15
Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Rs. 480
Nuptse and Lhotse in Nepal

Nuptse and Lhotse in Nepal

Rs. 980
A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

Rs. 2,600
Blue Mimosa
10%

Blue Mimosa

Rs. 225 Rs. 250
Save Upto Rs 25