नथिया Nathiya
15%
gallery
product
gallery

नथिया Nathiya

By: सरस्वती प्रतीक्षा
Publisher : Book Hill
‘सामली वादी’को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।
Price: Rs. 510 Rs. 600
Save Upto Rs 90
Quantity:

About the Book

सदियौँदेखि नेपालको सुदूर–पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास ‘नथिया’ पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । ‘सामली वादी’को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो । 

पछिल्लो बाहिरी पृष्ठबाट
वदिनीकी छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ ! आफ्नो कारन्ले अरू सप्पै खुशी र सुखी हुनु रह्याछ !
 

Related Products

View All
Karnali Blues (कर्नाली ब्लुज)

Karnali Blues (कर्नाली ब्लुज)

Rs. 698
Jiyara | जीयरा

Jiyara | जीयरा

Rs. 475
Natural History of the Wild Side of Everest

Natural History of the Wild Side of Everest

Rs. 1,800
Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Rs. 480
Seto Bagh (सेतो बाघ)

Seto Bagh (सेतो बाघ)

Rs. 650
Stories and Customs of the Sherpas

Stories and Customs of the Sherpas

Rs. 500