तोरकीन -Torkin
15%
gallery
product
gallery

तोरकीन -Torkin

By: Kshitiz Samarpan
Publisher : Bookhill
माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो । रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।
Price: Rs. 567 Rs. 666
Save Upto Rs 99
Quantity:

About the Book

पछिल्लो बाहिरी पृष्ठबाट सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के-के थिए, के-के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ? हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन । माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो । रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।

Related Products

View All
Phoolko Aankhama (फूलको आँखामा)

Phoolko Aankhama (फूलको आँखामा)

Rs. 425
Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी
15%

Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी

Rs. 744 Rs. 875
Save Upto Rs 131
Ghamka Pailaharu | घामका पाइलाहरु

Ghamka Pailaharu | घामका पाइलाहरु

Rs. 350
Nuptse and Lhotse in Nepal

Nuptse and Lhotse in Nepal

Rs. 980
Natural History of the Wild Side of Everest

Natural History of the Wild Side of Everest

Rs. 1,800
Limbuvanko Eitihasik Dastabej Sangraha | लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

Limbuvanko Eitihasik Dastabej Sangraha | लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह

Rs. 2,500