चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal
15%
gallery
product
gallery

चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal

By: सुबिन भट्टराई
Publisher : Fine Print
सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।  
Price: Rs. 489 Rs. 575
Save Upto Rs 86
Quantity:

About the Book

जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।  

 

Related Products

View All
Summer Love (समर लभ)
10%

Summer Love (समर लभ)

Rs. 270 Rs. 300
Save Upto Rs 30
सम्बन्धहरू
15%

सम्बन्धहरू

Rs. 424 Rs. 498
Save Upto Rs 74
Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्धसङ्‌ग्रह)
10%

Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्धसङ्‌ग्रह)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Clear Sky, Red Earth

Clear Sky, Red Earth

Rs. 990
नीलाे प्रेम
20%

नीलाे प्रेम

Rs. 640 Rs. 799
Save Upto Rs 159
Vedma Ke Cha? (वेद मा के छ ?)

Vedma Ke Cha? (वेद मा के छ ?)

Rs. 370