नीलाे प्रेम
20%
gallery
product
gallery

नीलाे प्रेम

By: Purushottam Bajagai
Publisher : Indio Ink
'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो ।
Price: Rs. 640 Rs. 799
Save Upto Rs 159
Quantity:

About the Book

'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन-

यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

 

Related Products

View All
चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal
15%

चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal

Rs. 489 Rs. 575
Save Upto Rs 86
Vedma Ke Cha? (वेद मा के छ ?)

Vedma Ke Cha? (वेद मा के छ ?)

Rs. 370
Prayogshala  (प्रयोगशाला)
18%

Prayogshala (प्रयोगशाला)

Rs. 491 Rs. 598
Save Upto Rs 107
Matako Ghar | माटाको घर

Matako Ghar | माटाको घर

Rs. 575
Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Naya Ishwar Ko Ghoshana | नयाँ ईश्वरको घोषणा

Rs. 300
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27