Prayogshala  (प्रयोगशाला)
18%
gallery
gallery
product
gallery
gallery

Prayogshala (प्रयोगशाला)

By: Sudheer Sharma
Publisher : Fine Print
Prayogshala is a book about the politics of Nepal. It was written by Sudheer Sharma. The book revolves around the Maoist insurgency, deposed monarchy and the role of New Delhi in Nepal’s period of political transition.
Price: Rs. 491 Rs. 598
Save Upto Rs 107
Quantity:

About the Book

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ ।

यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

Related Products

View All
Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)
10%

Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)

Rs. 338 Rs. 375
Save Upto Rs 37
Ghumne Mech Mathi Andho Manche | घुम्ने मेचमाथि अन्धो मान्छे

Ghumne Mech Mathi Andho Manche | घुम्ने मेचमाथि अन्धो मान्छे

Rs. 120
Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी
15%

Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी

Rs. 744 Rs. 875
Save Upto Rs 131
भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha
15%

भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट- चिन सम्बन्ध र भारत, Bhikshu, Byapar ra Bidroha

Rs. 765 Rs. 899
Save Upto Rs 134
Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Rs. 450
The Official Guide to the TOEFL iBT Test
5%

The Official Guide to the TOEFL iBT Test

Rs. 2,280 Rs. 2,400
Save Upto Rs 120