Chhapamarko Chhoro | छापामारको छोरो
10%

Chhapamarko Chhoro | छापामारको छोरो

By: Mahesh Bikram Shah
Publisher : Fine Print
नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । 'छापामारको छोरो'को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अभिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।
Price: Rs. 359 Rs. 398
Save Upto Rs 39
Quantity:

About the Book

छापामारको छोरो कथासङ्ग्रह महेशविक्रम शाहद्वारा लेखिएका कथाहरूको सङ्ग्रह हो । विसं २०६३मा साझा प्रकाशनले प्रकाशित गरेको यो पुस्तकले विसं २०६३को मदन पुरस्कार प्राप्त गरेको थियो ।

Related Products

View All
Seto Dharati (सेतो धरती)
10%

Seto Dharati (सेतो धरती)

Rs. 405 Rs. 450
Save Upto Rs 45
Agni Iअग्नि

Agni Iअग्नि

Rs. 599
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Blue Mimosa
10%

Blue Mimosa

Rs. 225 Rs. 250
Save Upto Rs 25
Maharani  | महारानी

Maharani | महारानी

Rs. 555
Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)
10%

Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)

Rs. 383 Rs. 425
Save Upto Rs 42