हिउँकाे गीत
15%

हिउँकाे गीत

By: तीर्थ गुरुङ
Publisher : Sangrila Books
समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
Price: Rs. 676 Rs. 795
Save Upto Rs 119
Quantity:

About the Book

एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ ।

हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउंदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।

Related Products

View All
यदुनाथ खनाल: जीवनी र विचार (Yadunath Khanal Jiwani ra Bichar )
5%

यदुनाथ खनाल: जीवनी र विचार (Yadunath Khanal Jiwani ra Bichar )

Rs. 380 Rs. 400
Save Upto Rs 20
Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Rs. 385
Prayogshala  (प्रयोगशाला)
18%

Prayogshala (प्रयोगशाला)

Rs. 491 Rs. 598
Save Upto Rs 107
A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

Rs. 2,600
MATTHEW PERRY: Friends, Lovers, and the Big Terrible Thing

MATTHEW PERRY: Friends, Lovers, and the Big Terrible Thing

Rs. 1,280
Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Rs. 450