इकिगाई - Ikigai
20%
gallery
product
gallery

इकिगाई - Ikigai

By: हेक्टर गार्सिया; फ्रांसेस मिरलेस
Publisher : Bookhill
जापानीहरूका अनुसार हरेक व्यक्तिसँग एक इकिगाई हुन्छ, जसले दीर्घ अनि खुशी जीवन जिउन अभिप्रेरित गर्दछ । सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोच, आशावादी जीवन र आफू बाँच्नुको अस्तित्वको खोजी गर्दै वर्षोंसम्म गोप्य रहेका आफ्ना इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ । आफ्नो इकिगाई पत्ता लगाई सार्थक अनि आनन्दित जीवन जिउनुहोस् ।
Price: Rs. 560 Rs. 700
Save Upto Rs 140
Quantity:

About the Book

जापानीहरूका अनुसार हरेक व्यक्तिसँग एक इकिगाई हुन्छ, जसले दीर्घ अनि खुशी जीवन जिउन अभिप्रेरित गर्दछ ।

सय वर्षभन्दा बढी बाँचेका ओकिनावा टापुका जापानीहरूको खानपान, व्यायाम, सामाजिक सम्बन्ध, सकारात्मक सोच, आशावादी जीवन र आफू बाँच्नुको अस्तित्वको खोजी गर्दै वर्षोंसम्म गोप्य रहेका आफ्ना इकिगाई पत्ता लगाई आनन्दित जीवन जिउने प्रेरणा यस पुस्तकले दिन्छ ।

आफ्नो इकिगाई पत्ता लगाई सार्थक अनि आनन्दित जीवन जिउनुहोस् ।

Related Products

ऐँठन (Aaithan)

ऐँठन (Aaithan)

Rs. 695
Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्धसङ्‌ग्रह)
10%

Laxmi Nibandha Sangraha (लक्ष्मी निबन्धसङ्‌ग्रह)

Rs. 248 Rs. 275
Save Upto Rs 27
सेयर सूत्र
15%

सेयर सूत्र

Rs. 425 Rs. 499
Save Upto Rs 74
A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

A Portrait of Ourselves:: Marilyn Silverstone from Photojournalist to Buddhist Nun

Rs. 2,600
Matako Ghar | माटाको घर

Matako Ghar | माटाको घर

Rs. 575
Vedma Ke Cha? (वेद मा के छ ?)

Vedma Ke Cha? (वेद मा के छ ?)

Rs. 370